back
NMB ad

तपाईसँग बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ५०% हकप्रद,पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको  छ । बोर्डले बैंकलाई २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

उक्त हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गरिसकेपछि माउन्ट मकालुले चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः२०७४ असो २४

वि.सं.२०७४ असोज २४ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...