back
NMB ad

निर्वाचित गाउँपालिकाका अध्यक्षसहित मुस्ताङ कांग्रेसका ६ सय जना एमालेमा प्रवेश

Kumari bank ad

मुस्ताङ । बिगत १ वर्ष अघि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तारमा असन्तुष्ट बनेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । चराङबाट सहयोगी पत्रकार नीरज थकालीका अनुसार दोश्रो चरणमा एमाले प्रबेश गर्नेहरुमा मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन,दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु),उपल्लो मुस्ताङका १६ यूवा क्लवको अगुवाई गरेका यूवा हस्ती ईन्द्रधारा बिष्ट,नेपाली कांग्रेसमा असन्तुष्ट जिल्ला स्तरिय नेतृ माया बिष्ट,जिल्ला प्रशासन कार्यालयका पूर्व प्रशासक एवं समाजसेवी महेन्द्र बहादुर थकाली लगायत करिव ६ सय बढी कार्यकता एमालेमा प्रबेश गरेका छन् ।

यसअघिको पहिलो चरणमा नेपाली कांग्रेस मुस्ताङका संस्थापक सभापती आनन्द शेरचन,गत संसदिय निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका प्रेम प्रसाद तुलाचन,मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मिन प्रसाद थकाली र नरसिह शेरचन लगायत १५ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रबेश गरेका थिए ।

चराङमा भएको दोश्रो चरणको पार्टी प्रबेशमा एमाले अध्यक्ष चन्द्रमोहन गौचन तथा आनन्द शेरचनले संयूक्त रुपमा पार्टी प्रबेश गराएका हुन् ।यसअघिको पहिलो पार्टी प्रबेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रबेश गराएका थिए ।फाईल फोटो

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...