back
NMB ad

सेयरधनीहरु दशै लागिसक्यो,१२०% हकप्रदका लागि बुक क्लोजको यो मिति ख्याल गर्नुभयो ?

Kumari bank ad

काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १२० प्रतिशत हकप्रद जारी गर्न असोज १८ मा बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । १७ गते शनिबार परेका कारण सेयधनीले असोज १६ सम्ममा उक्त सेयर किनिसक्नुपर्ने हुन्छ ।nepal community dev bank

बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्रबाट अनुमति पाइसकेको छ । अनुमतिअनुसार बैंकले १ः१.२ को अनुपातमा १०० रुपैयाँ अंकित २६ लाख ४३ हजार ५३८.८० कित्ता हकप्रद निष्काशन गर्नेछ ।

बैंकको हकप्रद असोज २६ देखि कार्तिक २९ गते सम्म बिक्री खुल्ला हुने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ।

बैंकको हकप्रद खरिदका लागि एनआर्इबिएल क्यापिटल लाजिम्पाट, नेपाल कम्युनिटी डेभलपमेन्टका सम्पूर्ण कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यालयहरु पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट आवेदन दिन सकिने छ।

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार ०९:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...