back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर, एकै पटक ५७१ नयाँ कर्मचारीको खुल्यो बिज्ञापन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एकैचोटी ठुरो संस्यामा कर्मचारीको ओवदेन खुलाएको छ । बैंकले रिक्त पदपूर्ति गर्नका लागि कुल ५७१ नयाँ कर्मचारी माग गरेको हो । मुख्य प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी बैंकले माग गरेको छ।

असोज ८ गतेदेखि इच्छुक आवेदकले अनलाइनबाट दरखास्त फारम भर्न सक्ने छन् विज्ञापनमा उल्लेख छ । आवेदन भर्ने अवधि ३० दिनसम्म राखिएको छ। महिला कर्मचारीका लागि ६ महिना र पुरुषका लागि १ वर्षको परीक्षणकाल रहने बताइएको छ।

हेर्नुहोस विज्ञापन :

RBB

प्रकाशित मिति ः ६ असोज २०७४

वि.सं.२०७४ असोज ६ शुक्रवार १५:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...