back
NMB ad

संविधान दिवसका अवसरमा असहाय बालबालिकालाई शैक्षिक समाग्री

Kumari bank ad

बिजौरी । सामाजीक अभियन्ताहरुको संस्था ‘आज अरुको लागि’ नामक ग्रुपले मंगलवार बिजौरीमा संविधान दिवस मनाएको छ ।
संविधान दिवसको अबसरमा गु्रपले विजौरी स्थित श्री असहाय बालविकास नेपाल दाङमा रहेका १४ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरेको हो ।

गु्रपका अध्यक्ष प्रिया बस्नेतको अध्यक्षता एवं श्री असहाय बालविकास नेपाल दाङका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असहाय बालविकास संस्थाका कृष्ण रिजाल, शिक्षकहरु धिरज विक, पवन सिग्देल लगायतले मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि संस्थाका अध्यक्ष चौधरीले लामो बलिदानबाट प्राप्त उपलब्धिको प्रतिफल उत्पीडित वर्गका जनताले पाउनुपर्ने धारणा व्यक्त भए । संविधानमा उल्लेख भएका उपलब्धिहरुलाई व्यवहारीक रुपमा कार्यान्वयनका लागि सबै पक्ष सचेत हुनुपर्ने उनको भनाई थियो ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार १०:१८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...