back
NMB ad

कस्लाई कति पर्यो ? हेर्नुहोस सानिमा क्यापिटलको इक्विटी फण्ट बाँडफाँट

Kumari bank ad

काठमाडौं । योजना ब्यबस्थापक सानिमा क्यापिटल लिमिटेडद्धारा सञ्चालन हुने सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको सेयर बाँडफाँट भएको छ ।

२०७४।०८।१२ गतेदेखी २०७४।०८।२२ गतेसम्म प्रति इकाई १० रुपियाँका दरको १२ करोड इकाई मितिसर्वसाधारणमा दरखास्त आह्वान गरिएकोमा माग गरेभन्दा बढी इकाईको लागी आवेदन परेपछि सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम २५ प्रतिशत थप गरी वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशत सम्म बढाउन पाउने ब्यवस्था छ ।

कुल निष्काशित इकाइ १२ करोड मा एक करोड इकाई थप गरी जम्मा १३ करोड इकाई कायम गरि वीज पूँजी २ करोड २ लाख ९२ हजार ६८० इकाई कायम गरि बाँकी रहेको १० करोड ९७ लाख ७ हजार ३२० इकाई रितपुर्वक आवेदन दिने २१ हराज १३५ जना सर्वसाधारणलाई माग गरे वमोजिम शत प्रतिशत इकाई “धितोपत्र निष्काशन तथा बांडफांट निर्देशिका २०७४” वमोजिम बांडफांड गरिएको सानिमाले जनाएको छ ।

मिति २०७४ पुस १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार १३:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...