काठमाण्डौं । टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ।
कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ।
कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी किन्दा सर्भिस चार्ज तिर्नुपर्दैन।
२५ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २५ सोमवार १०:५७ मा प्रकाशित