back
NMB ad

मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो

Kumari bank ad

मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक घण्टा प्रदर्शन गरे।

सांग्लोमा गाउँगाउँबाट किसान, महिला र किशोर किशोरीदेखि शहरका डाक्टर, इन्जिनियर, प्रध्यापक, शिक्षक, ब्यपारी बुद्धिजीवि सबैको सहभागिता थियो।

वीरगन्जमा यस प्रदर्शनमा सामेल हुन आइपुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले यसलाई अन्तिम लडाइको लागि यो किर्तिमानी मानव सांग्लो खडा गरिएको बताए। ‘यो साँगलो सत्तामा रहेकाहरुको लागि मधेशी र थारु बिचको एकता र शक्तिको प्रतीक हो,’ महतोले भने ‘यो मानवपर्खाल राज्यसात्ताको लागि चुनौति हो।’ उनले  करिब १५ लाख निहत्था सर्वसधारणले करिब ११ सय किलोमिटर यस मानव सांग्लोमा सहभागि भएको बताए।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ   

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ   

वि.सं.२०८१ असार ३० आइतवार १४:२३

काठमाडौँ :  प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक...