back
NMB ad

थप तीन कम्पनीको सेयर अभौतिक रुपमा कारोबार गर्ने सिडिएसको तयारी

Kumari bank ad

काठमाडौं । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले थप तीनवटा कम्पनीको सेयर अभौतिक कारोबार मात्रै गराउने भएको छ । हाम्रो विकास बैंक, भार्गव विकास बैंक र सेती फाइनान्सको सेयर कारोबार पुस ६ गतेसम्म भौतिक कारोबार गर्ने र त्‍यसपछि पूर्ण रुपमा अभौतिक हुने सिडिएसले जनाएको छ ।

पुस ६ गतेसम्म ती कम्पनीका सेयर विक्री गर्न चाहने लगानीकर्ताले भौतिक रुपमा नै गर्न सक्ने तर खरीदकर्ताले अभौतिक रुपमा गर्नुपर्ने सिडिएसले उल्लेख गरेको छ । त्यसपछि भने कारोबार पूर्ण अभौतिक हुनेछ ।

सिडिएसले यी तीन कम्पनीका ब्लांक ट्रान्सफरमा रहेका सेयर तथा अनुसूची बिक्री गर्न चाहनेले पुस ५ गतेभित्र बिक्री गर्न पनि आग्रह गरेको छ ।

वि.सं.२०७२ पुस १ बुधवार ०८:०८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...