back
Mega Long Ad

के भनिएको छ आचार्य समुहको २४ बुँदे प्रतिबद्धतामा ?

व्यावसायीक समूहको प्रतिनिधित्वगर्दै प्यानल सार्वजनिक गरेको मधुसुदनआचार्य समूहले २४ बुँदे प्रतिबद्धता मतदातासामु प्रस्तुत गरेको छ । हेरौँ प्रतिबद्धतामा के लेखिएको छ !

१. सम्पर्ण ट्राभलरटूर व्यवसायिहरुको हकहितकालागीवि.स. २०२२ मा स्थापित नाट्टा यो क्षेत्रको पहिलो संस्थाहुनाले यसलाई सम्पर्ण व्यवसायिहरुको एक मात्र छाता संगठनका रुपमा स्थापित र विकास गरि सम्पर्ण व्यवसायिहरुको हकहितकालागी समर्पित रहने ।
२. क्ष्ब्त्ब्रद्यक्एरम्न्क् देखिएका समस्याहरु सरलिकृत गरि आवश्यकभएमाहालकायम रहेको एबथmभलत ऋथअभि परिमार्जित गर्नका साथै सम्पर्ण व्यवसायिहरुको हकहितको संरक्षण हने ढंगले लागुगर्न पहलगर्ने ।
३. विगतमा नाट्टाको अगुवाईमाप्रारम्भ गरिएको ल्ब्त्त्ब् त्चबखभ िःबचतलाई निरन्तरतादिनज्ष्mबबिथबल त्चबखभ िःबचत आयोजनागर्न नेपाल सरकार र नेपालपर्यटन बोर्डसँग समन्वयगरि आवश्यकप्रक्रियातत्कालप्रारम्भ गर्ने । यस ःब्च्त्लाई क्ब्ब्च्ऋ स्थरिय पर्यटन मेलाबनाउने ।
४. विगतमा नाट्टाले सञ्चालनगर्दै आएको क्ष्ब्त्ब्रद्यक्ए त्चबललष्लनलाई सिमितब्यतिmत्वप्रभावमापारि सदस्यकम्पनीहरुले जनशतिmविकासको अवसरवाट बन्चितहनुप¥यो । यस अवस्थालाई दृष्टिगत गरी प्रभावकारी रुपमाक्ष्ब्एब्रद्यक्ए त्चबललष्लनलाई निरन्तरतादिने । सूचनातथा सञ्चार प्रविधिमाआएको उच्चआधुनिकिकरण संगै ट्राभल एजेन्सीहरुलाई पनिध्भद द्यबकभ त्ष्अपभतष्लन बलम त्यगच एचयmयतष्यल को प्रविधिबिकास एवम् विषेश तालिमको व्यवस्थागर्ने । समय समयमाएचयमगअत प्लयधभिमनभ तथा इउभचबतष्यल सम्बन्धीतालिमको आयोजनागर्ने ।
५. अन्तराष्ट्रिय बजार प्रबद्र्धनमा क्षेत्रियबजार भारत चिन, दक्षिण कोरिया र मलेसियालगाएतकाविभिन्न देशहरुमाविशेष प्रबद्र्धनात्मककार्यक्रमहरुको संचालनकालागी नेपालपर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरि विशेष कार्यक्रमहरु सञ्चालनगर्ने ।
६. पर्यटन क्षेत्रमाकार्यरत व्यवसायिक संघ संस्थाहरु तथाअन्य सम्बन्धितनिकायहरुसँग सहकार्य गरि पर्यटन मैत्रिनितिनिर्माणका लागि नेपाल सरकारसँग संयक्तरुपमापहलगर्ने । विगतमागरिएको कार्यलाई निरन्तरतादिईनेछ ।
७. सीमा क्षेत्रमापर्यटन आगमनमा रहेका समस्याहरु समाधानगर्नका साथै पर्यटकहरुको सहजआवागमनको लागी सम्बन्धितनिकायसँग समन्वयगरि कार्य गर्ने । विदेशी टूर अपरेटरहरुले नेपाल भ्रमण गराउँदाहने गरेकाभ्रामकतथाआपत्तिजनकक्रियाकलापहरुलाई यथाशिघ्र रोक्नपहलगर्ने ।
८. व्यवसाय प्रबद्र्धनकालागी सबै व्यवसायीहरुलाई सहुलियत दरमाविभिन्नविदेशी ट्राभल मार्टमाभागलिनको लागीसम्बन्धित सेवाप्रदायकहरुसँग विषेश पहलगर्ने । अनाधिकृत रुपमाविदेशी कम्पनीहरुबाट नेपालमा सञ्चालनभईरहेको पर्यटकिय गतिविधि रोक्न कडाईका साथआवश्यकपहलगर्ने ।
९. होटल एशोसिएसनसँग समन्वय गरी स्वदेशीएजेन्सीहरुलाई प्राथमिकताका साथप्रतिस्पर्धि दरररेट निश्चितगरि लागु गराउने ।
१०. आन्तरिक र बाह्यपर्यटन गन्तव्यहरु प्हिचान गरी प्रबद्र्धन गर्न सक्रियपहलगर्नका साथै अन्तराष्ट्रिय बजारहरुमा प्रबद्र्धन गर्ने व्यवस्थागर्ने ।
११. पर्यटकहरुलाई सेवाप्रदानगर्ने पर्यटक सवारी संचालनमा देखिएका समस्याहरुको यथाशक्य समाधानगर्न आवश्यकपहलगर्ने, विभिन्न क्षेत्रमा संचालितयातायात सिण्डिकेट खारेज गर्नुका साथै पर्यटकीय मौसममाअन्य सवारी साधनहरु संचालनगर्ने कानूनीव्यवस्थाको लागीपहलगर्ने । ऐतिहासिकतथा परातात्विक स्थलहरुमाबसपार्क र व्यवस्थितशौचालयको प्रबन्धमिलाउने । लुम्बिनी, पाथिभरा, स्वर्गद्वारी र वर्दियामातत्कालपर्यटक सार्वजनिक बस सेवा सञ्चालनगर्न पहलगर्ने ।
१२. नाट्टा क्षेत्रीय संघहरु (ध्बकतभचल च्भनष्यलब िब्ककयअष्बतष्यल, ध्भकतभचल च्भनष्यलब िब्ककयअष्बतष्यल , ँबच( ध्भकतभचल ब्ककयअष्बतष्यल) सँग सहकार्यमानयाँगन्तव्यविस्तार एवंम् प्रवद्र्धन कार्यमातिब्रतादिने । साथै नेपालको संविधान(२०७२ अनरुप संस्थालाई संघीय ढाँचामा पुनःसंरचना र व्यवस्थितगर्ने।
१३. ‘बन्द सदाकालागीबन्द”भन्ने नारालाई कार्यान्वयनगर्नको लागिप्रभाबकारी ढंगले पहलगर्ने ।
१४. त्रिभुवनअन्तराष्टिय विमानस्थलमा रहेका सेवा सुविधा र समस्याको निराकरणका लागी सम्बन्धित सबै निकायहरुसँग समन्वयगरि सशक्त रुपमापहलगर्ने ।
१५. द्यगमनभत ब्ष्चष्लिभक बाट सिर्जित एकाधिकार अनिश्चितआर्थिक जोखिम र प्रतिकुल परिस्थितिमा सदस्यकम्पनीहरुले व्यहोर्नुपरेको क्षतिबाट उनिहरुलाई संरक्षण गर्न पहलगर्ने । हवाई भाडा दर निर्धारण र कार्यान्वयनमा रहेको अव्यवस्थालाई हटाउन एयर मोनिटरिङ काउन्सिल गठन गरि बिधमान समस्यालाई हटाउन क्रियाशील रहने ।
१६. आन्तरिक पर्यटकिय हवाई गन्तव्यहरुमानिरन्तर रुपमा परिरहेको समस्याएवंम् एकाधिकार हवाई भाडा दर जस्ता विषयहरुमाअनगमनकालागी सरकारी निकायको समन्वयमाअत्यावश्यक संयन्त्रनिर्माण गरि कडाईको साथलागगर्न पहलगर्ने।
१७. यातायातविभागपर्यटक सवारी साधन (हरियो प्लेट) को सवारी दर्ता गर्न व्यवस्थाको लागीपर्यटन विभाग र यातायातव्यवस्थाविभागबिच समन्वयगर्न ।
१८. पर्यटकिय गन्तव्यमामुख्यभाषाहरुमाल्ब्त्ज्ब्ः सँग सहकार्य गरि त्यगचष्कत न्गष्मभ तालीमतथाइचष्भलतबतष्यल को व्यवस्था गराउने ।
१९. पर्यटकको विश्वव्यापी सर्वमान्य सिद्धान्त १५+१ लाई आझै पनि केही संघ –संस्थाहरुले मान्यतानदिई प्रवेश शुल्कअसुलगरिरहने को सन्दर्भमा हरेक १५ जनापर्यटकमा १ जना टूर लिडर निशुःल्क गराउनपहलगर्ने । भारत हदै लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा एक रात बस्नै पर्ने अनिवार्य व्यवस्थामिलाउनपहलगर्ने ।
२०. नेपाल केन्द्रित टुर प्याकेजको प्रबद्र्घनमाबिषेश प्रथमिकतादिदै नेपाल–चीन (तिब्बत) नेपाल, नेपाल–भुटान, नेपाल–भारत, जस्ता टूर प्याकेजको प्रबद्र्घन गर्ने तिब्बतबाट नेपालसिमानमापर्यटन आगमनको लागीविभिन्न बाटोहरु खोल्न पहलगर्ने
२१. कर भ्याट तथाअन्यकिसिमका सरकारी बक्यौताहरु संग सम्बन्धितव्यवसायीका समस्याहरुलाई सहज समाधानकालागीशसक्त रुपमापहलगर्ने ।
२२. हालको नाकाबन्दी र अन्यकारणहरुले सिर्जित असहज अवस्थाबाट पर्यटन व्यवसायीहरुलाई सहजअवतरणका लागी सहुलियतब्याजतथाऋणको सहिजकरण गराउनाकालागी नेपाल राष्ट्रबैंक तथावित्तिय संस्थाहरुसंग समन्वयकारी भूमिकानिर्वाह गर्ने ।
२३. “नाट्टा हेल्प फण्ड स्थान”स्थापना गरी बिभिन्न रुपमा समस्या अप्ठ्यरोमा परेकाब्यावसायीहरुलाई सहयोग पु¥याउने ।
२४ पोखरामा क्षेत्रियअन्तराष्ट्रिय पिवमानस्थलनिर्माणको कार्यलाई तिब्रतादिनपहलगर्न साथै राजधानी र सिमा क्षेत्रबाट पोखरा जोड्ने राजमार्गहरुको सर्वेक्षणको लागीपहलगर्ने ।

वि.सं.२०७२ माघ २ शनिवार १८:०६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...