back
mega bank Ad
Hero Ad

विमानस्थलमा अत्याधुनिक पार्किङ : रोकिएको काम फेरि सुरु

काठमाण्डौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नाकाबन्दीपछि रोकिएको मल्टिस्टोरी पार्किङ निर्माणको काम पूनःसुचारु भएको छ ।

आगामी ६ महिनाभित्र सञ्चालन ल्याउने योजना अनुसार पार्किङ निर्माणको काम पुनः सुचारु गरिएको हो । विमानस्थलमा जनवरी देखि मल्टिस्टोरी पार्किङ शुरु गर्ने भनिए पनि नाकाबन्दीले काम रोकिएपछि काम पुरा हुन सकेको थिएन ।

अहिले पार्किङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागिएको हो ।

पार्किङको वरिपरी अन्तरराष्ट्रिय स्तरको रेष्टुरेन्ट, पसल , स्पा हाउस आदि पनि स्थापना गरिने बताइएको छ ।

माघ २१, २०७२/११.१५

वि.सं.२०७२ माघ २१ बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ मंसिर २० मंगलवार ०६:५८

आजको पात्रो: २० मंसिर २०७९, मंगलबार । तद्नुसार डिसेम्बर महिनाको ६...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...