back

अब शेयर प्रमाणपत्र र रकम बुझ्न लाईनमा बस्नु नपर्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेका लगानीकर्तालाई खातामै सेयर जम्मा गरिदिन कम्पनीहरुलाई निर्देशन दिएपछि सेयरको प्रमाणपत्र लिँदा अब घन्टौंसम्म लाइमा बस्नु नपर्ने भएकोछ ।

कागजी सेयरलाई कम्प्युटराइज्ड गर्ने प्रणालीलाई डिमेट्रियलाइजेसन अर्थात अभौतिकरण भनिन्छ। यसैलाई छोटकरीमा डिम्याट भन्ने गरिएको छ। बोर्डबाट स्वीकृतप्राप्त डिपी ९निक्षेप सदस्य०कोमा लगानीकर्ताले खाता खोली आफ्ना सेयरलाई कम्प्युटराइज्ड गर्नुपर्दछ।

बोर्डले सेयर फारम भर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्ने प्रावधान पनि ल्याउने तयारी गरेको छ । यो प्रावधानपछि सम्पूर्ण लगानीकर्ताहरुले डिम्याट खाता खोली खाताको बीओ आईडी नम्वर सेयर फारममा भर्ने छन्। लगानीकर्ताले डिम्याट खाताको बीओ आईडी भरेपछि सोही नम्वरमा सेयर जम्मा हुने छ ।

यो व्यवस्थापछि कम्पनीको सेयर प्रमाणपत्र छपाईमा लाग्ने खर्च जोगिने छ भने लगानीकर्ताले बाँडफाँड भइसकेपछि सेयर चाँडो खातामा पाउने छन्।

माघ २२, २०७२/ १.३०

वि.सं.२०७२ माघ २२ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...