back
NMB ad

अब शेयर प्रमाणपत्र र रकम बुझ्न लाईनमा बस्नु नपर्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेका लगानीकर्तालाई खातामै सेयर जम्मा गरिदिन कम्पनीहरुलाई निर्देशन दिएपछि सेयरको प्रमाणपत्र लिँदा अब घन्टौंसम्म लाइमा बस्नु नपर्ने भएकोछ ।

कागजी सेयरलाई कम्प्युटराइज्ड गर्ने प्रणालीलाई डिमेट्रियलाइजेसन अर्थात अभौतिकरण भनिन्छ। यसैलाई छोटकरीमा डिम्याट भन्ने गरिएको छ। बोर्डबाट स्वीकृतप्राप्त डिपी ९निक्षेप सदस्य०कोमा लगानीकर्ताले खाता खोली आफ्ना सेयरलाई कम्प्युटराइज्ड गर्नुपर्दछ।

बोर्डले सेयर फारम भर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्ने प्रावधान पनि ल्याउने तयारी गरेको छ । यो प्रावधानपछि सम्पूर्ण लगानीकर्ताहरुले डिम्याट खाता खोली खाताको बीओ आईडी नम्वर सेयर फारममा भर्ने छन्। लगानीकर्ताले डिम्याट खाताको बीओ आईडी भरेपछि सोही नम्वरमा सेयर जम्मा हुने छ ।

यो व्यवस्थापछि कम्पनीको सेयर प्रमाणपत्र छपाईमा लाग्ने खर्च जोगिने छ भने लगानीकर्ताले बाँडफाँड भइसकेपछि सेयर चाँडो खातामा पाउने छन्।

माघ २२, २०७२/ १.३०

वि.सं.२०७२ माघ २२ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...