back

नेपाली क्रिकेट निलम्बनमा पर्ने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग सम्लग्नलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आइसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।

आइसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राखेप सदस्य सचिव केशकुमार विष्ट, क्यानका अध्यक्ष रमेश सिलवाल र अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो ।

मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिविना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन ।

प्रकाशितः२०७२ फल्गुन ९

वि.सं.२०७२ फागुन ९ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:५६

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:४८

काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद...

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...