back
Mega Long Ad

राष्ट्र बैंकले कुरिरहेछ १३ वटा लास

काठमाण्डौं । नेशनल बैंकिङ् इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरेको मर्जर सम्मेलनलाई संवोधन गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले पुँजी अभावका कारण संस्थाहरु समस्याग्रस्त भएको बताएका छन् । गभर्नर नेपालले समस्याग्रस्ता विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ‘लास’ भन्दै राष्ट्र बैंकले त्यस्ता १३ वटा लासहरु कुरेर बस्नु परेको बताए ।

उनले सकभर आफैले पैसा हालेर पुँजी बढाउन भन्दै अन्तिम विकल्पका रुपमा मात्र मर्जरलाई लिन आग्रहसमेत गरे ।

कार्यक्रममा एनबिआइका अध्यक्ष सोभनदेव पन्तले पुँजी बढी भएर वा विजिनेस धेरै भएर मात्र बैंक राम्रो नहुने भन्दै पुँजी कोष अनुपात सहज भएको अवस्थामा मात्र बैंक राम्रो हुने बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शन राज पाण्डे, एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा काष्ठमण्डप बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

२० फागुन २०७२, ४.३०

वि.सं.२०७२ फागुन २० बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...