back

बिमा क्षेत्रमा गर्नुहोस् लगानी, १ सय १९ अंकले उक्लियो सूचक

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा आज बिमा कम्पनीहरुको सूचक ११९ अंकले उक्लिएको छ । यसका साथै सेयर बजार ५।७८ अंकले बढेको छ । ७८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजार सुचक १३०६।५४ अंक पुगेर रोकिएकोछ । त्यसैगरी होटल क्षेत्रको सूचक पनि २४ अंक उक्लिएको छ ।

सबैभन्दा बढी नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । कम्पनीको ६३ हजार ३०७ कित्ता सेयर कारोबार भएको हो । इन्भेष्टमेन्टपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा वढी कारोबार भएको छ ।

बढ्दो बजारमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त, सेती फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सिछार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अपि पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति बढाएका छन्

२३ फागुन २०७२, ३.३०

वि.सं.२०७२ फागुन २३ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...