back
NMB Ad
Ncell Banner Ad

म्यानपावरहरु सशक्त आन्दोलनमा भिसा आएकाहरुको भविष्य अन्योल

काठमाण्डौं । सरकारले नियम मिचेर म्यानपावरमा छापा मारेको भन्दै गत फागुन २२ गतेदेखि अनिश्चित कालका लागि बन्द सबै म्यानपावरहरुले आजबाट आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन् ।

भिजा आएर श्रम स्वीकृति लिएकाहरुलाई एकसाताभित्र उडाउने घोषणा गरेको नेपाल वैदेशिक रोजगार संघले आजबाट भने आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै श्रम स्वीकृति लिन श्रम कार्यालय नजान व्यवसायीहरुसँग आग्रह गरेको छ।

फागुन २१ गतेभन्दा अघि श्रम कार्यालयमा पेश भएका फाइलहरुको हकमा भने संघ आफैँले श्रम स्वीकृति ल्याइदिने बताएको छ। आन्दोलनताका पनि केही म्यानपावर कम्पनीहरुले भित्रिभित्रै काम गरेपछि संघले कडाइ गरेको हो । उपत्यकामा अहिले ६ सय २५ भन्दा बढी म्यानपावर छन्।

२७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १२:१६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...