back
NMB ad

सार्क मन्त्रिपरिषद्को बैठक बस्दै

Kumari bank ad

काठमाण्डौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ३७ औँ मन्त्रिपरिषद् बैठक पोखरामा बस्दैछ। पोखरास्थित ग्रान्ड होटलमा बस्ने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

आठवटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयबाट नेपालका परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज बैठकमा सहभागी हनेछन्।

पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री कमल थापाले गर्नेछन्। बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू बुधबार नै पोखरा आइपुगेका छन्।

बैठकमा सार्क स्थायी समितिले मन्त्रिपरिषद् बैठकका लागि तय गरेका मुद्दाका साथै क्षेत्रीय सहयोगका विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागीले बताए।

२०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

वि.सं.२०८१ जेठ २९ मंगलवार २१:३५

काठमाडौँ, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२४

काठमाडौँ, २९ जेठः आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२०

काठमाडौँ, २९ जेठः उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको...

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...