back
NMB Ad
Ncell Banner Ad

भक्तपुरको पलासेंस्थित काठमाडौ फन्भ्याली पुनः सुचारु

रसिला होमागाई, भक्तपुर । सुर्यबिनायक चोकबाट चार किलोमिटरको दुरीमा रहेको काठमाडौं फन भ्याली गर्मी मौसमको आगमनसँगै आज शुक्रबारबाट पुन संचालनको आएको छ ।

भक्तपुरको पलासँेमा अवस्थित काठमाडौं फनपार्क सञ्चालनमा आएपछि उपत्यका र काभ्रे बासीको मनोरञ्जनको गर्ने स्थानको थप भएको छ । आज शुक्रबारलाई भने संञ्चालनको पहिलो दिन भएकाले ५० प्रतीशत छुट दिएको फन भ्यालीले जानकरी दिएको छ । फन भ्याली बढ्दो गर्मी भुलाउन र मनोरञ्जन लिनको लागि जलक्रिडासँगै विविध प्रकारका पानीजन्य तथा अन्य खेलहरु खेल्न सकिने प्रबन्ध संचालक दिनेश गिरी बताए ।

ktm fun valley photo aa

सञ्चालक गिरीका अनुसार, मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भिड हेरेर नेपालमै पहिलोपल्ट यस्तो फनपार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा एकै दिनमा तीन हजार पा“चसयभन्दा बढीले मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । आन्तरिक पर्यटक भिœयाई जिल्लामा पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पार्क स्थापना भएको उनलको भनाई छ ।

काठमाडौं फन भ्यालीमा वाटर पार्क, एम्युजमेन्ट पार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, पार्कमा इलेक्ट्रिक कार, रोटेपिङ शैलीको हेलिकोप्टर लयागतका खेलहरु खेल्न सकिने छ ।

राजधानी काठमाडौबाट १४ किलोमिटरको दूरीमा रहेको फनपार्कमा पुग्ने सबै जनाले जल र स्थल खेल खेल्न पाउनेछन् । पार्कमा प्रत्येक बर्ष २ लाख जनाले मनोरन्जन लिने गरेको प्रालिको बताइको छ ।

१२ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १२ शुक्रवार १५:२६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:२१

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली...

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २८ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...