back

अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

Kumari bank ad

काठमाण्डौं । फेसबुकले नयाँ फिचर ल्याउने भएको छ।

यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्।

महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ।

यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि पठाउने छ।

कुनै पनि प्रयोगकर्ताको प्रोफाइल फोटो राखेर नक्कली फेसबुक एकाउन्ट बनाउन लागिएमा उक्त प्रोफाइललाई केही प्रश्नको घेरा भित्र राखिने छ।

प्रयोगकर्ताले दिएको जानकारी सही ठहरीएमा मात्र एकाउन्ट बन्ने छ। फेसबुकको यो नोटिफिकेशन प्रोसेस अटोमेटिक हुनेछ।

फेसबुकले यस फिचरलाई केही समय अघि परीक्षण गरेको थियो। छिट्टै नै यो फिचर विश्वव्यापी रुपमा लागू हुने फेसबुकले जनाएको छ।

प्रकाशितः २०७२ चैत्र १३

वि.सं.२०७२ चैत १३ शनिवार १०:२९ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...