back
Kumari Bank

अनलाईनबाटै टेण्डर भर्न मिल्ने

Nepal Bank

काठमाण्डौं । सरकारले सार्वजनिक निकायको खरिद अब अनलाइनबाटै गर्ने भएको छ। विहीबार सरकारले सार्वजनिक खरिद प्रणाली सञ्चालन मार्गनिर्देशका जारी गरेपछि बोलपत्रको आह्वान र घोषणा समेत अनलाइनबाटै हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार पाँच निकायलाई खरिद आह्वानका लागि आइडी हस्तान्तरण गरे। अब सडक विभाग, सिञ्चाँइ विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार), खानेपानी तथा ढल विकास र जल उत्पन्न प्रकोप नियन्त्रण प्रकोप विभागका बोलपत्र आह्वान र घोषणा अनलाइनबाटै हुनेछन्।

सरकारले सार्वजनिक निकायले निर्माण कार्य गराउँदा खरिदमा अस्वस्थ प्रतिस्पर्धा भएपछि ऐन निर्माण गरेको थियो। तर सञ्चालन मार्गनिर्देशिका अभावमा काम अगाडि बढ्न सकेको थिएन। विहीबारबाट ‘विद्युत खरिद प्रणाली’को सुरुवात भएको हो।

सरकारी निकायहरुले अब www.bolpatra.gov.np मा आफ्नो खरिद आह्वान राख्नेछन्। आपूर्तिकर्ता र प्रस्तावकर्ताहरुले पनि वेवसाइटबाटै प्रतिस्पर्धामा सहभागी हुन पाउँछन्।

२ बैशाख २०७३, ३.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...