back

जियोनीको एम फाइर्भ प्लस नेपाल भित्रदै

Kumari bank ad

काठमाडौं । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ्र । यो फोन जियोनिको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो ।

एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको कम्पनीले जानकारी दिएको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १दशमलव ३ गिगाहर्जको ओक्टा कोर प्रोसेसर रहेको छ ।

त्यस्तै म्याराथन एम फाईभ प्लसमा ५ हजार २० एम ए एच क्षमताको ठुलो ब्याट्री छ । जुन बजारमा उपलब्ध औसत फोनको भन्दा डबल हो । यसमा रहेको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ्र ३ जी बि ९याम, इन्टरनल स्टोरेज ६४ जी बि र पछिल्लो टाइप सी यूएसबी पोर्ट, फोनको अर्को विशिष्ट विशेषता हो ।

मेमोरी कार्डको माध्यमबाट अझ १ सय २८ जीबि यो फोनमा थप्न सकिन्छ । यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । फोनमा ओएस भने एन्ड्रोइड ५ दशमलव १ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३ दशमलव १ रहेको  छ ।

प्रकाशितः २०७३ वैशाख १८

वि.सं.२०७३ वैशाख १८ शनिवार ११:०१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...