back
NMB ad

जियोनीको एम फाइर्भ प्लस नेपाल भित्रदै

Kumari bank ad

काठमाडौं । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ्र । यो फोन जियोनिको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो ।

एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको कम्पनीले जानकारी दिएको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १दशमलव ३ गिगाहर्जको ओक्टा कोर प्रोसेसर रहेको छ ।

त्यस्तै म्याराथन एम फाईभ प्लसमा ५ हजार २० एम ए एच क्षमताको ठुलो ब्याट्री छ । जुन बजारमा उपलब्ध औसत फोनको भन्दा डबल हो । यसमा रहेको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ्र ३ जी बि ९याम, इन्टरनल स्टोरेज ६४ जी बि र पछिल्लो टाइप सी यूएसबी पोर्ट, फोनको अर्को विशिष्ट विशेषता हो ।

मेमोरी कार्डको माध्यमबाट अझ १ सय २८ जीबि यो फोनमा थप्न सकिन्छ । यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । फोनमा ओएस भने एन्ड्रोइड ५ दशमलव १ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३ दशमलव १ रहेको  छ ।

प्रकाशितः २०७३ वैशाख १८

वि.सं.२०७३ वैशाख १८ शनिवार ११:०१ मा प्रकाशित

You can share this post!

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

वि.सं.२०८१ साउन ९ बुधवार १६:५१

काठमाडौँ, ९ साउन : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय...

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

वि.सं.२०८१ साउन ९ बुधवार १६:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक...

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

वि.सं.२०८१ साउन ९ बुधवार १६:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १६:३०

काठमाडौँ, ९ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

वि.सं.२०८१ साउन ९ बुधवार १६:२७

काठमाडौँ ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री राणा   

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री राणा   

वि.सं.२०८१ साउन ९ बुधवार १६:२१

काठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना...