back
NMB ad

२२ लाख बरारबरको औषधि जमिन मुनी

Kumari bank ad

नवलपरासी । जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु २२ लाख बरारबरको औषधि जमिन मुनी गाडिएको छ ।

औषधिको म्याद नाघेपछि औषधि कार्यालय परिसरमा गाडिएको हो । कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेपछि छोटो समयमा बिरामीले उपभोग गर्न नपाई सो औषधि गाड्नु परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भिटामिन बि कम्पलेक्स रु १७ लाख, छारे रोगमा प्रयोग गरिने फिनोवार भिटोन रु ८६ हजार ५९३, पिसाव पोल्ने र बन्द हुने बिरामीका लागि फुर्सेमाइट रु एक लाख ९२ हजार, सल्फामेटाजोड रु ८० हजार, प्रसूति हुँदा प्रयोग हुने म्यागनेसियन सलफेट सुई रु १२ हजार तथा इन्सुलिन सुई रु ३६ हजार बरारबरको औषधि गाडिएको छ ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १४:२६ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...