काठमाण्डौं । राष्ट्रिय सुरक्षा २ वर्षर् भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने छ । इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने ।
राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार । नागरिकता वितरण पूर्ण रुपमा कम्प्युटर प्रणालीबाट गरिने । राजधानी प्रवश गर्ने प्रमुख नाकामा भेकइकल परीक्षण गर्ने स्वचालित प्रणाली जडान गर्ने । नुवाकोट र बांकेमा कारागार निर्माण गरिेन । ४ वर्षमा निर्माण सक्ने लक्ष्य, आथिर्क तथा विकास कुटनीतिलाई जोड दिने । इ पासपोर्ट वितरणका लागि काम थालिने । प्रवासमा भएकाले संघ र प्रदेशको चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाइने, प्रधानमन्त्रीको भ्रमणका बेला चीन र भारतसंग भएको सम्झौता कार्यान्वयनका लागि समिति बनाइने |

वि.सं.२०७३ जेठ १५ शनिवार १७:४२ मा प्रकाशित