back
mega bank Ad
Hero Ad

सानिमाले साढे एक करोड बढी कित्ता सेयर निष्कासन गर्दै

काठमाण्डौं । सानिमा बैंकलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले एक करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

 

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।

१७ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ १७ सोमवार ११:०२ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले...

माउन्टेन इनर्जी नेपालले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

माउन्टेन इनर्जी नेपालले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १२:३५

काठमाडौं । माउन्टेन इनर्जी नेपालले साधारणसभा बोलाएको छ । सभा...