back
mega bank Ad
Hero Ad

हल्लै हल्लामा आज २९ करोडको सेयर किनबेच !

काठमाण्डौं । हकप्रद दिने हल्ला चलेपछि आज मंगलबार सेयर बजारमा नेपाल बंगलादेश बैंकको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले लगानीकर्तालाई ८० प्रतिशतसम्म हकप्रद दिनसक्ने हल्ला दिनभर पुँजी बजारमा चलेपछि बैंकको सेयर मूल्य बढेको हो ।

बैंक सञ्चालक समितिले भने यस्तो कुनै निर्णय अहिलेसम्म सार्वजनिक गरिसकेको छैन । बैंकले केही दिनमै सञ्चालक समितिको बैठक बोलाउने र हकप्रदको घोषणा गर्ने अनुमानकै भरमा आजको सेयर बजारलाई दिनभर यही बैंकले नै अगाडि लगिरहेको थियो ।

दिनभरमा यो बैंकको तीन लाख ६८ हजार कित्ता साधारण सेयर किनबेच भयो । लगानीकर्ताले प्रतिकित्ता सात प्रतिशत भन्दा धेरै कमाए । दिनभरमा कारोबार मात्रै ९३१ पुग्यो ।

२५ जेठ २०७३, ४।३०

वि.सं.२०७३ जेठ २५ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...