back
NMB ad

किसानले फलाए, ८० किलो तैलको खरभुजा

Kumari bank ad

गर्मीले आहात बनेका बेला खरभुजा सम्झिने बित्तिकै मुख रसाउँछ । हामीले देख, खाएका खरभुजा भनेका एउटा फलको तौल धेरै बढिमा ६.७ किलो त हुन्छ ।

तर के तपाइँले कल्पना गर्न सक्नुहुन्छ, कुनै खरभुजाको तौल तपाइँको जिउको तौल भन्दा पनि बढि हुन्छ रुहो, चीनको राजधानी बेइजिंगमा एकजना किसानले ८० किलो तौल भएको खरभुजा फलाएका छन् ।

चीनमा हरेक वर्ष खरभुजा खेतीलाई प्रोत्साहित गर्नका लागि आयोजना गरिने प्रतियोगितामा ती किसानले आफ्नै बगैचामा फलाएको १७६ पाउण्ड अर्थात् झण्डै ८० किलो तौलको खरभुजा प्रदर्शन गर्दै खरभुजा किंगको उपाधि जितेका छन् । ४६ वषर्ीय किसान ली फेंगचुन पछिल्लो दश वर्षदेखि लगातार यो प्रतियोगितामा पहिलो हुँदै आएको छ ।

पहिलोपटक सन् १९९५ मा प्रतियोगितामा भाग लिँदा उनले १४ किलोको खरभुजा ल्याएका थिए । तर त्यसपछि उनले खरभुजाको तौल तथा मिठासका लागि लगातार प्रयास गरिरहे ।

गतवर्ष पनि उनले ८३ किलोको खरभुजा फलाउँदै यो प्रतियोगिताको विजेता बनेको छ । यो वर्ष पोहोरको भन्दा ३ किलो बढि तौलको खरबुजा फलाउन उनी सफल भएका छन् ।  आफुले आफ्ना बच्चालाई जस्तै खरबुजालाई स्याहार सुसार गर्ने गरेको ली बताउँछन् ।

बेइजिंगमा सन् १९९८ देखि खरबुजा प्रतियोगिता हुँदै आएको छ । जसमा स्थानीय किसानहरु आफ्नो बगैचामा फलाएका सबैभन्दा ठूला खरबुजा लिएर प्रतियोगितामा उत्रिन्छन् । खरबुजाको मिठास तथा त्यसको वजनको आधारमा विजेता घोषणा गरिन्छ ।

प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार ११:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...