back
NMB ad

छुट्नु भो कि ? चार लाख कित्ता सेयर भर्ने आज अन्तिम दिन !

Kumari bank ad

काठमाण्डौं । कर्णाली डेभलपमेन्ट बैंकले निष्कासन गरेको चार लाख कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैकले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर रहेको छ । बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली डेभलपमेन्ट बैंकका सबै कार्यालयहरु र सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय विराटनगरबाट आवेदन दिन सकिन्छ ।

आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद जारी गरे पश्चात बैंकको पुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

५ असार २०७३, ९.००

वि.सं.२०७३ असार ५ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...