back

अमेरिकी सदनमा पनि सांसदहरु धर्नामा !

Kumari bank ad

काठमाण्डौं । अमेरिकाका डेमोक्रेटिक पार्टीका करिब एक सय सांसदहरु प्रतिनिधि सभामा बन्दुक बिक्रीमा नियन्त्रण गर्नुपर्ने माग लिएर धर्नामा बसेका छन् ।

अमेरिकामा पछिल्लो पटक, यसै महिना फ्लोरिडाको ओरल्याण्डोमा समलिंगीहरुको एक क्लबमा भएको गोलीबारीमा ४९ जनाको मृत्यु भएको थियो । यस घटनापछि राष्ट्रपति बराक ओबामासहित कैयौं सांसदहरुले बन्दुक खरिद बिक्रीमा कडा कानुन आवश्यक रहेको बताउँदै आएका छन् ।

बन्दुक खरिद गर्नेहरुको पृष्ठभूमिको व्यापक जाँच गर्न र शंकास्पद व्यक्ति वा समूहलाई बन्दुक खरिद–बिक्रीमा पूरै प्रतिवन्ध लगाउन माग गर्दै सांसदहरु धर्नामा बसेको बीबीसीले जनाएको छ ।

९ असार २०७३, ३.३०

वि.सं.२०७३ असार ९ बिहीवार १६:४७ मा प्रकाशित

You can share this post!

बन्दीपुर केबलकारको आइपीओ निष्काशन गर्ने

बन्दीपुर केबलकारको आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार १५:५१

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ निष्काशन गर्ने...

सेयर बजारमा निरन्तर गिरावट, यी दुई कम्पनीमा लायो नकरात्मक सर्किट

सेयर बजारमा निरन्तर गिरावट, यी दुई कम्पनीमा लायो नकरात्मक सर्किट

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

वि.सं.२०८० मंसिर १८ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर १८ सोमवार १५:०४

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च   

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च   

वि.सं.२०८० मंसिर १८ सोमवार १४:३६

हेमन्त जोशी काठमाडौँ, १८ मङ्सिर : पछिल्ला वर्षमा नेपालले प्राप्त...

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने   

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने   

वि.सं.२०८० मंसिर १८ सोमवार १४:२१

काठमाडौँ, १७ मङ्सिर : नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा),...