back
NMB ad

१९ प्रतिशतसम्म बढ्यो विद्युत महशुल, प्रति युनिट १४ रुपैयाँसम्म कायम !

Kumari bank ad

काठमाण्डौं । विद्युत महशुल निर्धारण आयोगको हिजो बिहीबार साँझ बसेको बैठकले विजुलीको भाउ १९ प्रतिशतसम्म अर्थात् प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म महशुल बढाउन सिफारिस गरेको छ ।

यो सिफारिस लागु भएपछि साना उपभोक्ताले प्रति युनिट तीन रुपैयाँ र ठूला उपभोक्ताले १४ रुपैयाँसम्म तिर्नुपर्ने छ । यो महशुल दर साउन देखि लागु हुनेछ । ग्राहकलाई ३० देखि १५० रुपैयाँसम्म न्युनतम शुल्क तोकिएको छ ।

गत वर्ष १३ प्रतिसतका दरले महशुल बढाउन आयोगले सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतम मुद्दा परेपछि महशुल बढ्न रोकिएको थियो ।

नयाँ महशुल दर लागु भएपछि प्राधिकरणले प्राप्त गर्ने महशुलमा पाँच अर्ब थपिन्छ । आगामी डिसेम्बर महिना देखि भारतबाट थप तीन सय मेगावाट विद्युत आयात गर्ने योजनामा प्राधिकरण छ ।

१७ असार २०७३, ९।००

वि.सं.२०७३ असार १७ शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...