back

चीन जान प्रहरीको अस्थायी पास

Kumari bank ad

काठमाण्डौं । छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको छ ।

सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षत गौतमकुमार केसीले शुक्रबार खाँदबारीमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई व्यवस्थित पास उपलब्ध गराएका छन् ।

यो पास सीमा प्रहरी चौकीले नेपालीलाई मात्र उपलब्ध गराउँछ । अन्नपूर्णमा छापिएको छ ।

प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १०:३६ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...