back
Kumari Bank

चीन जान प्रहरीको अस्थायी पास

Nepal Bank

काठमाण्डौं । छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको छ ।

सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षत गौतमकुमार केसीले शुक्रबार खाँदबारीमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई व्यवस्थित पास उपलब्ध गराएका छन् ।

यो पास सीमा प्रहरी चौकीले नेपालीलाई मात्र उपलब्ध गराउँछ । अन्नपूर्णमा छापिएको छ ।

प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १०:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २४ मंगलवार १०:३६

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...

सर्वसाधारणको लागि हिम स्टार उर्जा कम्पनीको आईपीओ बिक्री खुला

सर्वसाधारणको लागि हिम स्टार उर्जा कम्पनीको आईपीओ बिक्री खुला

वि.सं.२०८२ असार २४ मंगलवार ०६:४०

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज असार २४...

आजको मौसम : यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम : यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २४ मंगलवार ०६:३३

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २४ मंगलवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज असार २४ गते मंगलवार, कुन राशिको कस्तो रहला ?

आज असार २४ गते मंगलवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार २४ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

वि.सं.२०८२ असार २३ सोमवार २०:२९

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसर पारेर...