back
Mega Long Ad

पारिवारिक खेती प्रोत्साहन गर्न सरोकारवालाहरुको जोड !

काठमाण्डौँ । कृषि पत्रकार प्रतिष्ठान (जोना) र सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘पारिवारिक खेती कार्यक्रम’बारे अन्तरक्रियामा सरकारले पारिवारिक खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सहभागीले बढ्दो सहरीकरण र अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिनको अभाव हुँदै गएका अवस्थामा पारिवारिक खेतीलाई नीतिमा नै उल्लेख गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

नेपालमा सन् २०१४ देखि पारिवारिक खेती सुरु भएको हो । पारिवारिक खेती राष्ट्रिय कार्यान्वयन समितिका अनुसार सुरुको वर्ष सरकारले रु पाँच लाख विनियोजन गरेको थियने । उक्त रकम १२५ कृषकलाई रु साढे चार हजारका दरले वितरण गरी गमला खेतीबाट पारिवारिक खेती कार्यक्रम सुरु गरिएको थियो । समितिले अहिले विभिन्न युवा कृषकलाई लक्षित गरी कृषिका साथै पशुपालनमा समेत आर्थिक प्राविधिक सहयोग गरिरहेको जनाएको छ । यस पटक सरकाले रु ५० लाख छुट्याएकोछ ।

१९ असार २०७३, १०.४५

वि.सं.२०७३ असार १९ आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी...