back
NMB ad

अबदेखि काठमाडौं–बनेपा–बर्दिवास सडकमा रात्रि बस चलाउन नपाइने !

Kumari bank ad

काठमाण्डौं । यातायात व्यवस्था विभागले अनुमति प्राप्त नगरी बीपी राजमार्ग (काठमाडौं–बनेपा–बर्दिवास सडक) मा रात्रि सेवाका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ।

प्रमाण पत्रमै बनेपा–सिन्धुली–बर्दिवासमा सञ्चालन हुने भनी उल्लेख गरिएका सार्वजनिक सवारी साधनले मात्र यो रुटमा सञ्चालन हुन पाउने विभागले स्पष्ट पारेको छ। अब कलंकी हुँदै पूर्वी तराई जाने सवारी साधनले यो रुटबाट जान पाउने छैनन्।

बिपी राजमार्गमा अनाधिकृत रुपमा कसैले पनि कुनै पनि प्रकृतिको यात्रुवाहक सार्वजनिक सवारी (रात्रि सेवा) सञ्चालन गरेको पाइएमा स्थानीय प्रशासनको सहयोगमा आवश्यक कारबाही गर्ने समेत जनाएको छ।

पछिल्लो समय मुग्लिन नारायणगढ सडक खण्डमा बेलाबेलामा अवरोध आएपछि अनुमति नलिएका सवारी साधनसमेत यही रुटबाट चल्न थालेको भन्दै विभागले यस्तो निर्देशन दिएको हो।

१९ असार २०७३, १०।४५

वि.सं.२०७३ असार १९ आइतवार १३:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...