back
mega bank Ad
Hero Ad

स्विस बैंकमा नेपालीको ३५ अर्ब, क–कसले खोले होलान् खाता ?

काठमाण्डौं । विदेशमा बैक खाता खोल्न नेपालको कानुनले प्रतिबन्ध लगाएको भए पनि स्विट्जरल्यान्डका बैँकहरुमा नेपाली नागरिकहरुको ३५ अर्ब रुपैयाँ डिपोजिट रहेको छ।

स्विट्जरल्यान्डको केन्द्रीय बैँक स्विस नेसनल बैँकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाली नागरिकहरुको ३१ करोड ४० लाख स्विस फ्र्याङ्क रकम त्यहाँका बैँकहरुमा डिपोजिट छ।

स्विट्जरल्यान्डका बैँकहरु गोपनीयताका लागि प्रख्यात छन्। त्यसैले यी बैँकहरुमा क(कसले रकम जम्मा गरेका हुन् भन्ने खुल्न सकेको छैन।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले पोहोर गरेको स्विस लिक्सका अनुसार नेपालसँग सम्बन्धित ८ जना ग्राहकको स्विस बैँकमा खाता रहेको छ। त्यसमध्ये ३८ प्रतिशतको नेपाली पासपोर्ट वा नागरिकता थियो। तर यी तथ्याङ्क एचएसबिसी बैँकसँग मात्र सम्बन्धित थियो। अहिले स्विस नेसनल बैँकले सार्वजनिक गरेको तथ्याङ्क भने त्यहाँ रहेका सबै बैँकहरुको हो। बैँकको तथ्याङ्क अनुसार झण्डै ४ प्रतिशत ग्राहक विदेशी नागरिकका छन्।

२० असार २०७३, ११।००, बिजमाण्डु

वि.सं.२०७३ असार २० सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...