back
mega bank Ad
Hero Ad

 सेयर बजार अबदेखि दैनिक ४ घण्टा बढी कारोबार हुने !

 

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारको समय अवधि कम्तीमा १ घण्टा थप्ने तयारी गरेको छ । हाल ३ घण्टा भइरहेको सेयर कारोबारको रकम दैनिक रुपमा बढ्दै गएको र लगानीकर्ताहरुको उत्साह एवं सुझावलाई ध्यान दिएर कारोबार समय साउनदेखि थपिने भएको हो ।

यका लागि अहिले नेपाल स्टक एक्स्चेन्ज लगानीकर्ताहरुसँग सुझाव लिइरहेकोछ । हाल शुक्रबार र सार्वजनिक विदा परेको दिन बाहेक १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुँदै आएको छ।

कारोबार समय थोरै भएका कारण कोही पनि लगानीकर्ता सेयर खरिदबिक्री गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गर्न लागिएको नेप्सेले जनाएकोछ ।

२२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २२ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:३३

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारबाट निष्कासन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...