back
NMB ad

यती डेभलपमेन्ट बैंकले दिने भो, ५० प्रतिशत हकप्रद सेयर

Kumari bank ad

काठमाडौं । यती डेभलपमेण्ट बैंकले आफ्नो सेयरधनीलाई २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत  विकास बैंकलाई चुक्ता पुँजी दुई अर्व ५० करोड रुपैयाँको निर्देशन दिएको थियो । बैंकले दुई बराबर एक कित्ताको अनुपातमा सेयर दिने भएपछि बैंकको चुक्तापूँजी २ अर्व ७ करोड रुपैयाँ पुग्नेछ ।

हाल बैंकले १० अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ भने ८ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...