back
mega bank Ad
Hero Ad

माओवादीले आत्मघाती गोल हान्यो ः शंकर पोखरेल

काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै त्यसको प्रतिक्रिया आउनेक्रम सुरु भएको छ ।

समर्थन फिर्ता लिएरसँगै नेता पोखरेलले माओवादीबाट राष्ट्रवादी गठबन्धन विरुद्ध म्याच गरेर आत्मघाती गोल होनेको टिप्पणी गरेका छन् ।

फेसबुक,ट्टिर लगायत सामाजिक संजालमा प्रतिक्रिया दिंदै पोखरेलले लेखेका छन्, राष्ट्रवादी गठबन्धन बिरुद्ध म्याच फिक्सिङ गरेर माओवादी केन्द्रले आत्मघाती गोल हानेछ । उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ।

वि.सं.२०७३ असार २८ मंगलवार १४:२८ मा प्रकाशित

You can share this post!

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४१

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी...

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:३८

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि...

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:१६

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलबाट स्थायी राजधानी...

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:१०

काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित...

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, नगद र बोनस बराबर

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, नगद र बोनस बराबर

वि.सं.२०७९ मंसिर २१ बुधवार १०:३६

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।...