back
NMB ad

आयो दुई बैंकको ६६ लाख कित्ता साधारण सेयर बजारमा !

Kumari bank ad

काठमाण्डौं । सयर बजारमा लगानीकर्ताहरुको उत्साह बढिरहेको अवस्थालाई ध्यान दिँदै मेगा बैंक तथा मेट्रो डेभलपमेन्ट बैंकले हाल कायम सेयर संरचना परिवर्तन गर्ने भएका छन् ।

मेगाले ६१ लाख ५७ हजार ९७३ कित्ता सेयर तथा मेट्रोले ४ लाख ७२ हजार ७१५ कित्ता संस्थापक सेयर साधारणमा परिर्वतन गर्ने जनाकारी नेप्सेलाई गराएका छन् । हाल मेगा बैंकको सेयर संरचना संस्थापक तर्फ ७० र साधारणतर्फ ३० प्रतिशत रहेकोमा यसलाई परिर्वतन गरी संस्थापक र साधारण सेयर संरचना ५१ः४९ को अनुपातमा बनाउने भएको छ ।

त्यस्तै मेट्रोले पनि संस्थापक र साधारण सेयर संरचना ५१ः४९ अनुपात बनाउने भएको छ । यो सँगै अब सेयर बजारमा यी दुई बैंकका झण्डै ६६ लाख कित्ता साधारण सेयर थपिने भएको छ ।
२९ असार २०७३, १।००

वि.सं.२०७३ असार २९ बुधवार १३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...