back
mega bank Ad
Hero Ad

नेप्सेले बढायो सेयर कारोबारको समय, अब दैनिक ४ घण्टा !

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबारको समय आगामी आइतबार अर्थात श्रावण २ गतेदेखि लागु हुनेगरी तीन घण्टाबाट बढाएर चार घण्टा पुर्याएको छ ।

नेप्सले आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म नेपाल स्टक एक्सचेञ्ज सेयर कारोबारका लागि खुला हुने जनाएको छ । नेप्सेले कारोबार विनियावलि २०५५ को विनियम १८ (१) बमोजिम कारोबार समय बढाएको बताएको छ ।

यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्से आइतबार देखि बिहीबार सम्म हप्तामा पाँच दिन दैनिक तीन घण्टा खुल्दै आएको थियो ।

३१ असार २०७३, २।४०

वि.सं.२०७३ असार ३१ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

वि.सं.२०७८ असोज २७ बुधवार ०८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता...