back
Kumari Bank

अदालतद्वारा पूर्व राष्ट्रपतिको सम्पत्ति जफत गर्न आदेश जारी !

Nepal Bank

बग्दाद । यहाँको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति जफत गर्न अदालतले गएको मंगलबार आदेश दिएको हो ।

मुशर्रफ पाकिस्तानका पूर्व सैनिक शासक हुन् । उनले सन् २००८ मा पदबाट राजीनामा दिएका थिए । उनी राष्ट्रपति हुँदा सन् २००७ मा देशमा संकटकाल घोषणा गरेको, संविधानलाई निलम्बन गरेको, लगायतका आरोप लागेको छ । उनीविरुद्ध लागेको राजद्रोहको मुद्दामा आजिवन कैद वा फाँसीको सजायँ हुनसक्ने जानकाहरु बताउँछन् । सन् २०१३ मा तेस्रो पटक सत्तामा आएपछि प्रधानमन्त्री नवाज शरीफले मुशर्रफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

मुशर्रफ सन् २०१६ मार्चदेखि युएईमा छन् । स्वास्थ्य उपचारका लागि त्यहाँ गएका उनी अझै स्वदेश फर्किएका छैनन् । मुशर्रफका वकील फैसल चौधरीले अदालतको यो आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् ।

५ साउन २०७३, १।००

वि.सं.२०७३ साउन ५ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२५

प्रगति ढकाल   काठमाडौँ, १९ असारः नेपालमा विगत १० वर्षको अवधिमा...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२१

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...