back
NMB ad

खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते

Kumari bank ad

काठमाण्डौ ।  मागभन्दा ७३ गुणा बढी आवेदन परेको खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ (आइपीओ) बाँडफाँडको काम आगामी साउन ११ गते हुने भएको छ ।

काठमाण्डौको कमलादिमा रहेको सिभिल क्यापिटल मार्केट्स परिसरमा यो कम्पनीको आइपीओ सम्बन्धी सम्पूर्ण निर्णय तथा बाँडफाँडको बिषय समेत साउन ११ गते नै टुङ्ग्याइनेछ ।

खानी खोला हाइड्रोपावर कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर आइपीओ गर्ने योजनाअनुसार आवेदन मागेको थियो । १ सय रुपैयाँ अंकित मूल्यको कुल ९ करोड ३१ लाखको सेयरमा आवेदन भने मागभन्दा ७३ गुणा बढी परेको आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमीटेडले गर्ने जनाएको छ ।
प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १५:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...