back
mega bank Ad
Hero Ad

खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते

काठमाण्डौ ।  मागभन्दा ७३ गुणा बढी आवेदन परेको खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ (आइपीओ) बाँडफाँडको काम आगामी साउन ११ गते हुने भएको छ ।

काठमाण्डौको कमलादिमा रहेको सिभिल क्यापिटल मार्केट्स परिसरमा यो कम्पनीको आइपीओ सम्बन्धी सम्पूर्ण निर्णय तथा बाँडफाँडको बिषय समेत साउन ११ गते नै टुङ्ग्याइनेछ ।

खानी खोला हाइड्रोपावर कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर आइपीओ गर्ने योजनाअनुसार आवेदन मागेको थियो । १ सय रुपैयाँ अंकित मूल्यको कुल ९ करोड ३१ लाखको सेयरमा आवेदन भने मागभन्दा ७३ गुणा बढी परेको आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमीटेडले गर्ने जनाएको छ ।
प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १५:०८ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...