back
NMB ad

दोस्रो विश्वयुद्धपछिकै ठूलो हत्याकाण्ड, एकै व्यक्तिले लिएर १९को ज्यान !

Kumari bank ad

टोकियो । शान्त र सुरक्षित मानिने जापानको राजधानीभन्दा ५० किलोमिटर टाढाको सागाहिरा शहरमा अपाङ्गहरुलाई राखिने ठाउँमा एक व्यक्तिले चक्कुको प्रहारबाट कम्तिमा १९ जनाको हत्या गरेका छन् भने २० जना घाइते भएका छन्।

रातीको २ बजेर ३० मिनेट जाँदा उक्त घटना भएको बताइएकोछ । त्यसको करिब दुई घन्टापछि सातोसी युमेत्सु भनिने व्यक्तिले प्रहरी चौकीमा गएर आत्मसर्पण गरे । उनले चक्कु आफ्नो कारमै छाडेर प्रहरी चौकी छिरेका थिए । हत्यारा भनिएका २६ वर्षे ती व्यक्ति जागिर गुमाएपछि विक्षिप्त बनेका थिए । बिहान २ बजेर १० मिनेटमा झ्यालको सीसा फोडेर मानसिक अपाङ्गता भएका १ सय ५० जनालाई राखिएको सुकाइ यामायुरी इनभित्र छिरेर यस्तो घटना गरेका हुन् ।

यो घटनालाई दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा ठूलो आम संहारका रुपमा लिइएको छ।

 

११ साउन २०७३, ९.००

वि.सं.२०७३ साउन ११ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...