back
NMB ad

महासंघ तथा एमसिसीका पदाधिकारीहरुबीच अन्तरक्रिया

Kumari bank ad

काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा अमेरिकी सरकारी निकाय, मिलिनियम च्यालेन्च कर्पोरेशन (एम.सि.सि) का पदाधिकारीहरुबीच राजधानीमा विहिवार अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा नेपालको उर्जा र यातायातको क्षेत्रको विकासको लागि बृहत् योजना तर्जूमा गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ ।

कार्यक्रममा एम.सि.सिका प्रतिनिधि प्रभात गर्ग, सत्य थापा र महासंघको तर्फबाट प्रविधिक विज्ञ सल्लाहकार डा. विरेन्द्र राज पाण्डे, उपाध्यक्षहरु लक्ष्मण कुमार राना, निकोलस पाण्डे, तेज कुमार कुरुम्बाङ, नीतिगत उप–महासचिव बिष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दहाल कार्यासमिति सदस्य सुमन सुवेदी, तनँहु निर्माण व्यवसायी संघका अध्यक्ष बसन थापा, बरिष्ठ अपाध्यक्ष रत्न कुमार श्रेष्ठ, सचिव रामचन्द्र पौडेल, निर्माण व्यवसायी जनकराज तिमल्सिना लगायतका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

१४ साउन २०७३, १।००

वि.सं.२०७३ साउन १४ शुक्रवार १४:१८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...