back
NMB ad

राजनीतिक स्टेरिङ एमालेको हातमा: भुषाल

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले अबको राजनीति कम्युनिष्टको हातमा रहने र त्यसको स्टेरिङ एमालेको हातमा हुने दाबी गरेका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटी उद्योग व्यवसायी शाखाद्धारा ठमेलमा आयोजित पर्यटन विकासमा चाडपर्व तथा संस्कृतिको महत्व विषायक अन्तक्रिया कार्यक्रममा उनले नवौं महाधिवेशनको विचारलाई स्थापीत गर्न नसक्दा एमाले गुटबन्दीमा फस्न गएको भन्दै सोही विचार अनुसरण गर्दै अगाडि बढ्दा एमालेको नेतृत्वमा यो मुलुकले सही बाटो लिने बताए ।

महाधिबेसन पछि गुटबन्दी गर्ने पार्टीको नीति नभएको भन्दै उनले भने, ʽअब नेकपा एमाले पार्टीको अध्यक्ष हुन् कि साधारण सदस्य जसले पनि राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने तिर लाग्नुपर्छ ।ʼ गुटबन्दी गर्ने पार्टीको नीति नभएको भन्दै उनले अब खुट्टा तानातान र चरित्र हत्या नहुनेमा सहभागीहरुलाई विश्वस्त गराए ।

आगामि सत्ताको नेतृत्व गर्नेलाई राष्ट्र हित विपरित गलत काम गर्न नदिन एमालेले खबरदारी गर्ने र देशलाई समृद्ध पार्ने तिर लाग्ने बताए । जनताको पक्षमा आवाज उठाउँदै आएको एमालेले प्रतिपक्षमा रहँदा पनि देशलाई सहि दिशामा अगाडि बढाउन आवाज उठाउने उनको भनाई थियो ।

प्रकाशित मिति: २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १७:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...