back
mega bank Ad
Hero Ad

नवनियुक्त ११ न्यायाधिशहरुद्वारा पदभार ग्रहण !

काठमाण्डौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधिशहरुले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शित्तल निवासमा आज विहान आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या भण्डारीको उपस्थितीमा प्रधान्यायाधीश सुशिला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

न्यायपरिषद्ले गत फागुन १८ गते सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरेको ११ जनाको नाम संसदीय सुनुवाई विशेष समितिले हिजो सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले आज उनीहरुलाई नियुक्त गरेकी हुन् ।

आज नियुक्त भएका ११ जना दीपक कुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र बिश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश बन्नुभएको छ । यस्तै, हरिकृष्ण कार्की, अनिल कुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल सहित सर्वोच्चमा न्यायाधिको संख्या २० पुगेको छ ।

१७ साउन २०७३, २।३०

वि.सं.२०७३ साउन १७ सोमवार १४:३६ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...