back
mega bank Ad
Hero Ad

सार्वजनिक जग्गा बाँड्दै माओवादी

काठमाण्डौं । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ।

हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका-९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो। माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो।

केन्द्रनिकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। माओवादी झन्डासहित नगर संयोजक कृण्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगेका उनीहरुले विभिन्न नारा लगाएका थिए।

केही दिनअघी सूर्योदय युवा क्लबका युवक र स्थानीय बासिन्दा मिलेर उक्त जग्गा व्यक्तिको नियन्त्रणबाट मुक्त गरी खेलकुद मैदान निर्माण गर्ने तयारी गरिएको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:३५

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:२७

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार १४:०३

लमजुङ । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस दोस्रो दलको...

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५०

काठमाडौं । इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर...