back
NMB ad

ओबामाकी कान्छी छोरी वेटरका रुपमा काम गर्दै, घण्टाको १५ डलर !

Kumari bank ad

मार्थाज भाइनयार्ड । अमेरिकी राष्ट्रपति बाराक ओबाकी कान्छी छोरी १५ वर्षीय शासा ओबामा यहाँ स्थित न्यान्सी सिफुड रेष्टुरेण्टमा वेटरको रुपमा काम गरिरहेकी छिन् । यसवापत उनले घण्टाको १५ डलर पाउने गरेकी छिन् ।

ओबामाकी कान्छि छोरीले बिहानीको चार घण्टाको सिफ्टमा काम गर्छिन्। ३५० सिट क्षमताको यो रेष्टुरेण्ट निक्कै व्यस्तमध्ये एक हो। रेष्टुरेण्टमा नताशा नामबाट काम गरिरहेकी उनले क्यास रजिष्ट्रर गर्नेदेखि टेवल सफा गर्ने तथा लञ्चका लागि रेष्टुरेण्ट खुल्नु अघिको सबै अन्य कामहरु गर्ने गरेकी छिन् ।

उनी काम गरिहेको अवस्थामा उनलाई रेष्टुरेण्ट बाहिर एउटा ठूलो एसयुभि गाडिबाट छ जना सेक्रेट सर्भिसका एजेण्टले निगरानी गरिररेका हुन्छन्। उनी कामको बेला न्यान्सीकै निलो टिसर्ट र बेसवल क्याप लगाएर काम गर्छिन्। यो रेष्टुरेण्ट राष्ट्रपति ओबामाका साथी जोय मोउजाब्बर हो । त्यही कारण शासाले समर जबका लागि यो ठाउँ छानेको बताइएको छ। यो वर्षको अन्तिममा उनका पिता बाराकले ह्वाइट हाउस छाड्नेछन्।

२३ साउन २०७३, ९।००, एजेन्सी

वि.सं.२०७३ साउन २३ आइतवार ११:२९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...