back
NMB ad

१ करोडमा बनेको साइन्स फिक्सन फिल्म बिजुली मेसिनको टिजर सार्वजनिक !

Kumari bank ad

काठमाण्डौं । नेपालमै पहिलो पटक साइन्स फिक्सन फिल्म बिजुली मेसिनको टिजर हिजो सार्वजनिक गरिएकोछ । नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा फिल्मको विषय हो।

विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइने निर्देशक एवं चलचित्रका लेखक नविन अवालाले बताए।

युनिभर्सल नेपालको ब्यानरमा बनेको यो फिल्म फिल्ममा ध्वनिबाट ऊर्जा उत्पादनका लागि संघर्षरत विद्यार्थी साइमन र अलौकिक क्षमता भएको पात्र प्रतिकको खोज, मेहनत र अन्य कृयाकलाप वरिपरी फिल्मको कथा घुम्छ।

चलचित्रमा नायक राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तमाङ, लक्ष्मी भुषाल, कमलमणि नेपाल आदिको मुख्य भूमिका रहेको छ।

​१२० मिनेट लामो फिल्मलाई रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेका हुन्। फिल्ममा १ करोड बराबर नेपाली रुपैयाँ लगानी भएको दाबी गरिएको छ।

https://www.youtube.com/watch?v=zkA-J1WkZ18

२७ साउन २०७३, ८।३०

वि.सं.२०७३ साउन २७ बिहीवार ०९:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...