back
mega bank Ad
Hero Ad

हिमालयनले ल्यायो ८० प्रतिशत सवारी कर्जा, ८ वर्षसम्म तिर्न मिल्ने !

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ । बैंकले मंगलबारबाट सुरु भएको नाडा अटो सो अवधिभर वार्षिक ६.५०५ (व्यक्तिगत) र बार्षिक ९.००५ (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५५ मात्र निर्धारण गरेको छ । व्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनुका साथै कर्जा भुक्तानीको अवधि ८ वर्षको रहने बैंकले जनाएको छ ।

त्यसैगरि व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने र कर्जा भुक्तानीको अवधि ५ वर्षको रहनेछ । सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले नाडा अटोसोमा रहेको बैंकको काउन्टरमा आफ्नो नाम दर्ता गराई कर्जा प्रकृयामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...