back
mega bank Ad
Hero Ad

नाडा अटो सोमा ३ अर्ब बढीको व्यापार, २३ सयभन्दा बढी गाडी बुकिङ !

काठमाण्डौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएनको आयोजनामा भुकृटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोमा साढे तीन अर्बको कारोबार भएको छ । आयोजकका अनुसार यो अवधिमा १५ सय दुई पाँग्रे र ८ सय चार पाँग्रे गरी २३ सय सवारी साधन बुकिङ भएका छन् ।

नाडा अटो शोमा सवारी साधन आयातकर्ता कम्पनीले विशेष छुटको व्यवस्था गरेका थिए भने कर्जाका लागि विभिन्न बैंकहरुले ब्याजदर ६ दशमलब २५ प्रतिशतसम्म झारेका थिए । सस्तोब्याजदर र सवारी साधनमा विशेष छुटका कारण उपभोक्ताको विशेष आर्कषण थियो ।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार १०:२४ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...