back
NMB ad

बैंकिंग कसुरमा बैंकका प्रमुखलाई ४ वर्ष जेल सजाय सहित ६ करोड जरिवाना !

Kumari bank ad

(भारत) । सत्य र विजयको प्रतीक सबैले पूजा गर्ने भगवान नै अपराधको आरोपमा प्रहरी थानामा थुनामा परेको घटना सर्वाजनिक भएकोछ ।

 

भारतको बिहार राज्यस्थित मधुबनीनगरको एउटा पुलिस स्टेशनमा भगवान अनुमानलाई प्रहरीले हिरासतनमा राखेकोछ । जहाँ दुई जातिको झगडाका कारण भगवान हनुमानले पुलिस स्टेशनमा दिन बिताउनु परेको छ। मधुवनीस्थित नवटोला गाउँमा मान्छे गाड्ने ठाउँको जग्गालाई लिएर विवाद बढेपछि त्यहाँ एउटा जातिले रातारात मन्दिरको निमार्ण गरेर भगवान हनुमानको मुर्ती स्थापित गरेका थिए। तर, अर्को जातिले यसको विरोध गर्यो। पछि मुद्दा स्थानीय निकायसम्म पुग्यो। र, यो मुद्धाको छिनोफानो नहुँदासम्म हनुमानको मुर्ती पुलिस स्टेशनमै रहने निर्णय भयो। यही निर्णय बमोजिम अहिले हनुमानको मुर्तीलाई स्थानीय प्रहरी स्टेशनमा राखिएको छ।

 

५ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ५ बुधवार २०:१६ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...